प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष समानुपातिकतर्फ महिलासहित बढीमा तीन तीन जना सिफारिस गर्न निर्देशन दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस … Continue reading प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन